काठमाडौं – नेपाली सेनाको आयोजनामा भएको चौथो प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताअन्तरगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा भएको खेलमा आर्मीले प्रदेश नं २ लाई ३–० को सोझो सेटमा पराजित गर्यो भने गण्डकी प्रदेशले पनि कर्णाली प्रदेशलाई समान ३–०…