नेपाल आइडलका निर्णायक परिवर्तन

काठमाण्डु – चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । नेपाल आइडलको चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन भएका छन् । निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । यसअघि निर्णायक…