काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका क्रममा मारिएका नेता, कार्यकर्तालाई अझै शहीद घोषणा नगरेकामा असन्तुष्टि जनाएका छन् । पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टी कार्यालय बहरमहलमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले मधेश आन्दोलनका क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता लिने सम्झौता पनि सरकारले कार्यान्वयन नगरेको बताएका…