गूप्तचरका पांच एसएसपीको डिआईजीमा बढुवा र पदस्थापन,दुईको सरुवा

काठमाण्डु - देशको एक मात्र गूप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा पाँच जना एसएसपीहरु डिआइजीमा बढुवा भएका छन् । एसएसपीहरु ओम खड्का, कृष्ण खनाल, रामप्रसाद दास, प्रजेशसिंह हमाल र भिम बहादुर बुढाथोकीको डिआइजीमा बढुवा भएका हुन् । बढुवा भएका चार जना डिआईजीको पदस्थापन समेत भएको छ । जसअनुसार सुदुरपश्चिममा खड्का, प्रदेश नम्बर १ मा खनाल,कर्णालीमा दास,…