काठमाण्डु – तिहार र छट पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले काठमाण्डुमा जनचेतना मुलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त वानेश्वरले विभिन्न संघ संस्थाको समन्वयमा काठमाण्डु महानगरपालिका ३१ मा सचेतनामुलक कार्यक्रम गरेको हो । कार्यक्रममा चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, ठगी बारे सचेत गराइएको थियो । यस्तै चाडपर्वका नाममा हुने विकृती…