काठमाण्डु – साँढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती गोरेलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी प्रकरणमा भरिया शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरेको हो ।उनीसहित ८ जना दोषी ठहर भएका छन् भने अन्य सबैले सफाइ पाएका…