एजेन्सी – भारतले अमेरिकामा निर्मित सिग सावर एसल्ट राइफल किनेको छ । भारतीय सेनाले प्रयोग गर्दै आएको इन्सास राइफल कस्मिरमा आतंकवादीहरुसँग लड्न उपयुक्त नभएको भन्दै आलोचना भइरहेका बेला भारतले अमेरिकी सिग सावर एसल्ट राइफल किनेको हो । भारतले अमेरिकाबाट ७२ हजार सिग ७१६ राइफल किन्न ७ सय करोड भारतीय रुपैयाँको सम्झौता गरिसकेको छ । जसको…