आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता: भारतद्धारा अफगानस्तान १३ रनले पराजित 

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानस्तानलाई हराएको छ । शनिवार राति लण्डनमा भएको खेलमा भारतले अफगानस्तानलाई ११ रनले हराएको हो । खेलमा भारतका बलर मोहम्मद समिले अन्तिम ओभरमा हेट्रिक गरेका थिए ।  प्रतियोगितामा टस जितेर ब्याटिंग रोजेको भारतले ५० ओभरमा ८ विकेट गुमाउंदै २२४ रन बनाएको थियो । भारतको लागी सवैभन्दा वढी कप्तान…