चक्कु प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

रौतहट – सामान्य विवादमा चक्कु प्रहार हुँदा घाइते भएका रौतहटका १ युवकको उपचारका क्रममा मृत्यु भएको छ । गत शनिबार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका–६ का २० वर्षीय युवक राहुल साहको उपचारका क्रममा निधन भएको हो । सामान्य विवाद हुँदा ३ जनाको समूहले चक्कु प्रहार गरेपछि घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा…