मुकेश अम्बानी पछि सबैभन्दा महँगो कार चढ्दै अजय देवगन

काठमाडौं – बलिउड अभिनेता अजय देवगनले भारतमा बिक्री हुने सबैभन्दा महँगो कार किनेका छन् । देवगनले हालै भारतमा बिक्रीहुने मध्येको सबैभन्दा महँगो रोयल्स कलिनान (आरआरसी) कार खरिद गरेका हुन् । एक वेवसाइटका अनुसार अजयले केही महिना अगाडि यो कार बुक गरेका हुन् । उनलाई यो कार कति मन परेको थियो भन्ने कुरा उनले लामो समय…