परमाणुअस्त्र त्यागे उत्तर कोरिया ठूलो शक्ति बन्न सक्छ :डोनल्ड ट्रम्प

एजेन्सी - उत्तर कोरियाले आफ्ना परमाणुअस्त्र परित्याग गरे ऊ एउटा ठूलो आर्थिक शक्तिू बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। आफ्नो ट्वीटमा ट्रम्पले उत्तर कोरियासँग अरूसँग भन्दा बढी तीव्र गतिमा विकास गर्ने सामर्थ्य भएको उल्लेख गरेका छन्। आफ्ना विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया अझै पनि पारमाणविक खतरा रहेको बताएको केही घण्टामै ट्रम्पले त्यस्तो टिप्पणी…