नम्बरले जीवनको सफलता निर्धारण गर्दैन

अनुषा स्वाँर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । यस वर्ष चार लाख ६० हजार बढी विद्यार्थी एसईईमा सहभागी भएका थिए। १० कक्षाको अन्तिममा लिइने परीक्षामा कसैलाई पनि अनुत्तीर्ण नगराउने नीति अवलम्बन गरिएपछिको यो तेस्रो नतिजा हो भने एसएलसी डिग्रीलाई एसईईमा रूपान्तरण गरिएपछिको दोस्रो हो । सबै परीक्षार्थी उत्तीर्ण हुँदैमा माध्यमिक शिक्षामा…