लागूऔषधसहित ५ जना पक्राउ

तनहुँ – जिल्लामा आज बुधबार लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ३ जना भारतीय नागरिक छन् । आज बुधबार बिहान ६ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्गबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । आँबुखैरेनीतर्फ आइरहेको ग१ख ९६८४ नम्बरको यात्रुबाहक बस चेकजाँचको क्रममा लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी…